सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रेम आलेले डोटीमा सुरुवाती अग्रता लिएका छन्।
प्रतिनिधिसभा प्रत्यक्षतर्फ १ हजार २४९ मत गणना हुँदा उनले ६४० मतसहित अग्रता लिएका हुन्।
बडीकेदार गाउँपालिका–४ को मत गणनाका क्रममा नेकपा एमालेका उम्मेदवार गौरी ओली ४५२ मतका साथ दोस्रो
स्थानमा छन्।
नेपाली कांग्रेसले कारबाही गरेका स्वतन्त्र उम्मेदवार नरेन्द्रबहादुर खड्काले ५३ मत पाएका छन्।
219
Shares

प्रतिक्रिया