राजनीति


सर्लाही ३ माओवादीको अग्रता कायमै, पछ्याउँदै एमाले

सर्लाही ३ माओवादीको अग्रता कायमै, पछ्याउँदै एमाले

नेपालखबर
मंसिर ५, २०७९ सोमबार २१:३१, काठमाडौँ

सर्लाही क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका नरेन्द्र साहले अग्रता कायम राखेका छन्।

सत्तारूढ गठबन्धनका साहले एमालेका हरि उप्रेतीलाई पछि पारेका हुन्।

साहले १ हजार ३७१ मत प्राप्त गर्दा उप्रेतीले १ हजार ३१४ मत प्राप्त गरेका छन्। 

सर्लाही- ३ मा सत्तारुढ गठबन्धबाट साह उम्मेदवार छन् भने एमाले–जसपा गठबन्धनबाट उप्रेती उम्मेदवार छन्।

यो क्षेत्रमा साह र उप्रेतीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

०७४ को निर्वाचनमा यो क्षेत्रबाट एमाले- माओवादी गठबन्धनबाट माओवादीका रामेश्वर यादव बिजयी भएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad