महोत्तरी क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले सुरुवाती अग्रता कायम गरेका छन्। भर्खरै सार्वजनिक मत परिमाण अनुसार ५ सय मत गणना सकिँदा पोखरेलले २७७ पाएका छन्। उनका प्रतिस्पर्धी मानिएका एमालेका लक्ष्मी महतोले १८८ मत पाएका छन्। प्रकाशित: मंसिर ५, २०७९ सोमबार २१:१५ 1.0k Shares
प्रतिक्रिया