ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले अग्रता बढाउँदै लगेका छन्।
ताजा अवस्थामा उनले ४६ सय १२ मतसहित अग्रता बनाएका छन्। उता उनलाई पछ्याइरहेका
९ हजार ७७१ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर जबराले ३६ सय १३ सहित दोस्रो स्थानमा छन्।
यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दीप आचार्यले ३४५ मत ल्याएका छन्। उता राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरेलाई ७३८ मत खसेको छ।
261
Shares
प्रतिक्रिया