ad ad

राजनीति


रोल्पामा वर्षमान पुन फराकिलो मतले अगाडि

रोल्पामा वर्षमान पुन फराकिलो मतले अगाडि

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १९:२४, काठमाडौँ

रोल्पामा प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष वर्षमान पुनले फराकिलो अग्रता बनाएका छन्।

ताजा अवस्थामा उनले १६ सय १२ मतसहित पाँच गुणा बढी मतको अग्रता बनाएका हुन्।

उनलाई पछ्याइरहेका एमाले उम्मेदवारले त्यहँ केबल २१७ मत ल्याउन सकेका छन्। 

रोल्पाको मतपरिणाम
१.प्रतिनिधि सभा(१६१२)
क) सूर्य-२१७
ख) हँसिया हथौडा-११५५

ग) हलो-८५
घ) तीर-९
ङ) मादल-४
बदर-१४२

२.प्रदेश सभा (क)(१२३८)
क) सुर्य-२५०
ख) हसिया हथौडा-६४४
ग) हलो-११०
घ) तिर-२०
बदर-२११

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .