ad ad

राजनीति


सप्तरी–१ मा जसपाका नवलकिशोरको अग्रता, कांग्रेसका शाह पछ्याउँदै

सप्तरी–१ मा जसपाका नवलकिशोरको अग्रता, कांग्रेसका शाह पछ्याउँदै

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १७:४२, काठमाडौँ

सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा मतगणनाको ताजा रुझान अनुसार जनता समाजवादी पार्टी (जसपा)का नवलकिशोर साह सुडीले अग्रता कायम गरेका छन्।

सुरुवाती रुझानमा पछाडी परेका सुडी ताजा रुझान अनुसार १ हजार १ सय ४१ मत ल्याउँदै अग्रता कायम गरेका छन्।

उनलाई नेपाली कांग्रेसका रामदेव साह तेलीले ८ सय ६७ मत ल्याएर पछ्याई रहेका छन्।

जनमत पार्टीका जय कान्त राउत ४ सय ४४ मत ल्याएर तेस्रो स्थानमा छन्। राउत सीके राउतका दाई हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .