राजनीति


लतिलपुर–२ : एमालेका प्रेमबहादुर महर्जनको अग्रता कायम, एकीकृत समाजवादीले मतान्तर घटायो

लतिलपुर–२ : एमालेका प्रेमबहादुर महर्जनको अग्रता कायम, एकीकृत समाजवादीले मतान्तर घटायो

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १७:२, काठमाडौँ

ललितपुर क्षेत्र नम्बर २ मा २८ हजार ९ सय ७५ मतगणना सकिएको छ। यहाँ जम्मा ५० शहजार ३४ मत खसेको थियो। अहिलेसम्मको मत परिणाम अुनसार नेकपा एमालेका प्रेमबहादुर महर्जनले अग्रता लिएका छन्।

महर्जनले ७६७८ मत प्राप्त गरेका छन्। 

दोस्रोमा उनलाई लौरो चुनाव चिन्ह लिएका सुदिन शाक्यले पछ्याइरहेका छन्। शाक्यले ६७०० मत प्राप्त गरेका छन्। तेस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टी छ। 

तेस्रोमा एकीकृत समाजवादी आएको छ। एकीकृत समाजवादीका उम्मेदवार निवर्तमान सांसद कृष्णलाल महर्जनले ४८२८ मत ल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad