इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पछि परेका छन्।
पूर्वसभामुख समेत रहेका उनलाई नेपाली कांग्रेसका डम्बर खड्काले सुरुबाटै पछि पारेका हु्न्।
६६८ मत गणना हुँदा खड्काले ४३२ मत ल्याएका छन् भने नेम्वाङले २७६ मत पाएका छन्।
यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले चार मत र जनता समाजवादी पार्टीका यामप्रसाद लिम्बूले तीन मत पाएका छन्।
336
Shares
प्रतिक्रिया