रुपन्देही ३ मा गृहमन्त्री बालकृष्ण खाणले अग्रता लिएका छन्। उनलाई राप्रपाका दीपक बोहराले पच्छाइरहेका छन्। सप्ता गठबन्धनका उम्मेदवार खाडले ८६ मत पाउँदा एमालेसंगको तालमेलबाट उम्मेदवार बनेका बोहराले ६७ मत पात पाएका छन्। प्रकाशित: मंसिर ५, २०७९ सोमबार १६:३० 132 Shares
प्रतिक्रिया