झापा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ। दिउँसो साढे ३ बजेसम्मको मतगणनामा रास्वपाका उम्मेदवार शम्भु ढकालले ५६९ मत प्राप्त गरेका छन्।
दिउँसो साढे ३ बजेसम्म १२ सय ३० मत गणना भएको छ।
ढकाललाई नेकपा एमालेका उम्मेदवार एलपी सावाँले पछ्याइरहेका छन्। साँवाले ३ सय ४१ ले मत गणना भएको हो। त्यस्तै, नेपाली कांग्रेसका देउमान थेवेले १ सुय ९१ मत प्राप्त गरेका छन्।
138
Shares

प्रतिक्रिया