प्रतिनिधि सभातर्फ ललितपुर क्षेत्र नम्बर २ मा मतगणनाको सुरुवाती चरणमा नेकपा एमाले र हाम्रो नेपाली पार्टी (लौरो) बीच प्रतिस्पर्धा देखिएको छ।
सोमबार बिहान साढे ६ बजेसम्मको गणनाअनुसार एमालेले १ हजार ३१७ मत पाउँदा लौरोले १ हजार ९७ मत ल्याएको हो।
ललितपुर २ मा एमालेबाट प्रेम बहादुर महर्जन र लौरोबाट सुदिन शाक्य उम्मेदवार छन्।
हेर्नुहोस् अहिलेसम्मकाे परिणाम :
546
Shares
प्रतिक्रिया