भारतको जम्मु–कस्मिरस्थित श्रीनगरमा ग्रिनेट आक्रमणमा परेर सात जना गम्भीर घाइते बनेका छन्।
कडा सुरक्षामा रहेको जम्मु–कस्मिरको श्रीनगरस्थित हरि सिंह हाइट स्ट्रिट नजिकै शनिबार दिउँसो विद्रोहीले ग्रिनेट आक्रमण गरेका हुन्। आक्रमणमा सात जना गम्भीर घाइते बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
— ANI (@ANI) October 12, 2019Jammu and Kashmir: Search operation underway at Hari Singh High Street in Srinagar following a grenade attack earlier today. More details awaited. pic.twitter.com/q0ETOUukJ7
सुरक्षा व्यवस्था एकदमै मजबुद बनाइरहेको र चोकचोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेकै समयमा यो आक्रमण भएको हो।
बिस्तृत विवरण आउँदै
3
Shares
प्रतिक्रिया