प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिनिधिसभामा गर्ने भनेको संबोधन अन्तिम समयमा स्थगित भएको छ।
प्रधानमन्त्री ओलीले दिउँसाे २:३० बजे संसदमा सम्बाेधन गर्ने कार्यक्रम थियाे।
प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम दिन बिहीबार संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले संबोधन गर्दैछन्।
नेकपाको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङले सम्बोधन गर्ने नेकपा संसदीय दलले जनाएकाे छ।

प्रतिक्रिया