सरकारले भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरेको छ।
असार १४ गते बसेको मन्त्रिपरिषदको बैठकले थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता वसन्त नेम्वाङले बताए।
नेपाल-अंग्रेज युद्धमा थापाको विशेष भूमिका रहेको थियो। लमजुङमा जन्मिएका थापाले नेपाल-अंग्रेज युद्धमा देउथलमा नेतृत्व गरेका थिए।
3
Shares

प्रतिक्रिया