प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पाँच सदस्यीय मन्त्रिमण्डलको बैठक बसेको छ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सोमबार साँझ मन्त्रिपरिषद बैठक बसिरहेको जानकारी दिएका छन्।
प्रधानमन्त्री ओलीले संसद विघटनपछि विस्तार गरेको मन्त्रिपरिषदका सदस्यलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि मन्त्रिपरिषदको संख्या पाँच जनामात्रै रहेको छ।
3
Shares

प्रतिक्रिया