राजनीति


मासिक साढे ३ लाख भाडा तिरेर काठमाडौंमा प्रदेश १ का मुख्यमन्त्रीको सम्पर्क कार्यालय

मासिक साढे ३ लाख भाडा तिरेर काठमाडौंमा प्रदेश १ का मुख्यमन्त्रीको सम्पर्क कार्यालय

नेपालखबर
असार १४, २०७८ सोमबार ४:३८,

मासिक साढे ३ लाखभन्दा बढी भाडा तिरेर काठमाडौंमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको सम्पर्क कार्यालय सञ्चालन गरिएको पाइएको छ।

मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय सञ्चालनका लागि भनेर काठमाडौंमा महिनाको ३ लाख ५१ हजार ५ सय रुपैयाँ पर्ने घर भाडामा लिइएको हो।

स्रोतका अनुसार मुख्यमन्त्री राईको सम्पर्क कार्यालयका लागि यति महँगो भाडा तिरेर काठमाडौंको महाराजगन्जस्थित एउटा घर भाडामा लिइएको हो। करिब २ वर्षअघि सम्पर्क कार्यालय सञ्चालनमा छ।

मुख्यमन्त्रीको सम्पर्क कार्यालयको भाडा विवरण यसमा हेर्नुहोस् :

pradesh samparka 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad