राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेकी छन्।
लोकसेवा आयोगको अध्यक्षमा माधव प्रसाद रेग्मी नियुक्त भएका छन्।
राष्ट्रपतिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग लगायतका संवैधानिक निकायमा २० जना पदाधिकारीलाई नियुक्त गरेकी हुन्।
संवैधानिक परिषद्ले वैशाखमा उनीहरुको नियुक्तिको लागि सिफारिस गरेको थियो। संसदीय सुनुवाइ विनानै उनीहरुलाई नियुक्त गरिएको हो।
हेर्नुहोस् नियुक्ति विवरण
प्रतिक्रिया