नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले पदवहाली गरेकी छिन्।
आज मन्त्रीमा नियुक्त थापाले राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथ लिएपछि सिंहदरबार पुगेकी थिइन्।
उनी नेकपामा रहेका पूर्वमाओवादीको कोटमा मन्त्री भएकी हुन्।
पदबहाली गर्दै उनले साइवर सुरक्षा निती २०७८ कार्यदल बनाउने पहिलो निर्णय गरेकी छिन्।

प्रतिक्रिया