‘कोरोना भाइरस समाप्त भएको छैन। अमेरिकामा अवस्था ठिक भएता पनि दक्षिण अमेरिका यसबाट प्रभावित छ। अफ्रिका र भारतमा पनि अवस्था नाजुक छ। तथ्यले सबै कुरा भन्छ’ लुजियानाका सिनेटर जोन केनेडीले भनेका छन्,‘म आफ्नो भनाइलाई राजनीतिक बयान बनाउन चाहँदिन तर कोरोना भाइरस चीनबाट आउँदा उत्कृष्ट खोप अमेरिकामा बन्यो।’
उनी हरेक हिसाबमा अमेरिकी नेतृत्व विश्वलाई अदाहरण हुने बताउँछन्।
केनेडी भन्छन्,‘हामीसँग अरुको जीवन बचाउन मद्दत गर्ने अवसर छ। हाम्रो राष्ट्रिय सुरक्षाले चिनियाँ नागरिकको नभएर चिनियाँ कम्युनिस्ट पार्टी उदयको निगरानी गर्नुपर्छ। किनभने चिनियाँ नागरिक राम्रा छन् तर कम्युनिस्ट पार्टीका सदस्य लुटेरा हुन्।’ बीबीसी
3
Shares
प्रतिक्रिया