राजनीति


सरकारका कदमको विरोध गर्दै प्रधानमन्त्रीको पुत्लादहन

सरकारका कदमको विरोध गर्दै प्रधानमन्त्रीको पुत्लादहन

नेपालखबर
जेठ २३, २०७८ आइतबार १४:१८,

विपक्षी गठबन्धनका विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन्।

विपक्षी गठबन्धनका विद्यार्थीहरुले आइतबार साँझ कोटेश्वरमा संसद विघटन, चुरेबाट ढुंगा गिट्टी निकासी गर्ने निर्णय तथा मन्त्रिपरिषद विस्तारको विरोध गर्दै पुत्ला दहन गरेका हुन्।

पुत्लासहित प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले तितरबितर पारेको थियो। आइतबार नै गोंगबुमा पनि नेपाल विद्यार्थी संघका कार्यकर्ताले सरकारको विरोधमा प्रदर्शन गरेका थिए।

शनिबार प्रदर्शनी मार्गमा प्रदर्शनमा उत्रेका ११ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

masal julus3
masal julus4
masal julus5

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad