ad ad

राजनीति


राष्ट्रसंघका महासचिव गुटेर्सले दिए बुद्ध जयन्तीको शुभकामना (भिडिओ)

राष्ट्रसंघका महासचिव गुटेर्सले दिए बुद्ध जयन्तीको शुभकामना (भिडिओ)

नेपालखबर
जेठ १२, २०७८ बुधबार ९:३६,

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्सले बुद्ध जयन्तीको शुभकामना दिएका छन्।

एक भिडिओ सन्देश जारी गर्दै उनले करोना महामारीले पैदा गरेको अप्ठ्यारो परिस्थितीमा गौतम बुद्धको शिक्षा र आदर्श झनै सान्दर्भिक बनेको उनले बताएका छन्।

बुद्धको शिक्षा सबैका लागि प्रेरणादायी भएको उनले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .