ad ad

राजनीति


मन्त्रिपरिषद् बैठक बस्दै, निषेधाज्ञा थप कडा पार्ने विषयमा निर्णय गर्ने सम्भावना

मन्त्रिपरिषद् बैठक बस्दै, निषेधाज्ञा थप कडा पार्ने विषयमा निर्णय गर्ने सम्भावना

नेपालखबर
बैशाख १९, २०७८ आइतबार ३:५६,

आज (आइतबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

नियमित बैठक बस्ने दिन सोमबार भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएका हुन्।

प्रधानमन्त्री निवास (बालुवाटार) मा बस्ने बैठकमा कोरोना महामारी नियन्त्रण सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेका सिफारिसबारे छलफल गरिने सहरी विकासमन्त्री प्रभु साहले जानकारी दिए।

सीसीएमसीले गरेका सिफारिस मन्त्रिपरिषदले अनुमोदन गरेपछि लागू हुन्छन्।

सीसीएमसीले गरेका सिफारिस यस्ता छन् : निषेधाज्ञामा थप कडाइ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .