भारतका लागि नेपाली दूतावासले भारतमा रहेका नेपालीहरुका लागि पाँच बुँदे सूचना जारी गरेको छ।
केहि समययता भारतमा कोरोना संक्रमण अत्यधिक बढेपछि त्यसबाट बँच्न सावधानका उपाय अपनाउन नयाँ दिल्लीस्थित दूतावासले आग्रह गरेको छ।
त्यसैगरी, सो सूचनामा आपतकालीन सहयोगका लागि दूतावासमा सम्पर्क गर्ने फोन नम्बर तथा अन्य माध्यमबारे जानकारी दिइएको छ।
दूतावासद्वारा मंगलबार जारी सूचनाः
प्रतिक्रिया