माधव नेपाल पक्षका नेतालाई स्थायी समितिमा स्थान नदिएको नेकपा एमालेले नेताहरूको कार्यविभाजन गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेताहरूको जिम्मेवारी हेरफेरसहितको कार्यविभाजन गर्दै नयाँ जिम्मेवारी तोकेको हो।
नयाँ तोकिएको जिम्मेवारी अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्कुल विभागको जिम्मेवारी दिइएको छ भने महासचिव इश्वर पोखरेललाई कार्यालय प्रमुख र उपत्यका विशेष कमिटीको इञ्चार्ज बनाइएको छ।
हेर्नुहोस् कार्य विभाजन

प्रतिक्रिया