प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।बैठक अहिले बिहान १० बजे बालुवाटारमा बस्नेछ। यो बैठक मन्त्रिपरिषदको नियमित बैठक नै हो। आजै एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक पनि दिउँसो बस्दैछ। प्रकाशित: बैशाख ६, २०७८ सोमबार ३:३६
प्रतिक्रिया