राजनीति


नयाँ वर्षको अवसरमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

नयाँ वर्षको अवसरमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

नेपालखबर
बैशाख १, २०७८ बुधबार १:१५,

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान देशवासीका नाममा सम्बोधन गर्दैछन्।

नयाँ वर्षको अवसर पारेर बुधबार बिहान ८ बजे ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्रीले सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारीले नेपालखबरलाई जानकारी दिए।

सम्बोधनमार्फत् प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रम र सरकारले गरेका कामका बारेमा पनि जानकारी गराउने तयारी गरेका सचिवालय स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad