प्रधानमन्त्री केपी शर्मा ओलीले देशको नाममा सम्बोधन गर्ने तयारी गरेका छन्।
नयाँ वर्षको अवसर पारेर बुधबार बिहान ८ बजे प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्न, सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जनाकारी दिए।
सम्बोधनमा प्रधानमन्त्री ओलीले देशवासीलाई शुभकामना दिने र सरकारले गरेका कामका बारेमा जानकारी दिने उनले बताए।
3
Shares

प्रतिक्रिया