दुई जना खेल पत्रकार सम्मानित भएका छन्।
सुमन बम्जन युवा खेल पत्रकारिता पुरस्कारबाट पत्रकार सञ्जय थापा र एनएसजेएफ खेलकुद पत्रकारिता पुरस्कारबाट पत्रकार अजय राणा सम्मानित भएका हुन्।
राणाले नगद २५ हजार रुपैयाँ पाए भने थापालाई ल्यापटप प्रदान गरिएको छ।
नेपाल खेलकुद पत्रकार मञ्चको १६औँ वार्षिक साधारणसभामा पत्रकारहरुलाई सम्मान गरिएको हो।

प्रतिक्रिया