ad ad

राजनीति


वाह्य दबाब र प्रभावबाट हाम्रो धर्म संस्कृतिमा ह्रास : पूर्वराजा ज्ञानेन्द्र

वाह्य दबाब र प्रभावबाट हाम्रो धर्म संस्कृतिमा ह्रास : पूर्वराजा ज्ञानेन्द्र

नेपालखबर
चैत २९, २०७७ आइतबार १४:२२,

पूर्वराजा ज्ञानेन्द्र शाहले सनातन धर्म संस्कृति रक्षा गर्नुपर्नेमा जोड दिएका छन्।

आइतबार भारतको हरिद्वारस्थित कुम्भमेलामा नेपाली भाषामा सम्बोधन गर्दै पूर्वराजाले वाह्य प्रभाव, दबाब र प्रलोभनमा परेर हाम्रो धर्म र संस्कृतिमाथि ह्रास आइरहेको बताए।

‘कतिपय वाह्य दवाव,प्रभाव,प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म, सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो’ उनले भने, ‘अब हामीले हाम्रो धर्म बचाउनु छ । संस्कृतिको रक्षा गर्नु छ ।’

पूर्वराजाको लिखित मन्तव्यको पूर्णपाठ

g1.jpg

g2.jpg

g3.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .