ad ad

राजनीति


वामपन्थी नेता मानन्धरको पशुपति आर्यघाटमा अन्त्येष्टि

वामपन्थी नेता मानन्धरको पशुपति आर्यघाटमा अन्त्येष्टि

नेपालखबर
चैत १७, २०७७ मंगलबार ७:५७,

वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

नेता मानन्धरको ९१ वर्षको उमेरमा सोमबार साँझ निधन भएको थियो। उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

नेता मानन्धरलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, गणेश शाह, पूर्व सभामुख कृष्णबहादुर महरा लगायतका नेताहरुले अन्तिम बिदाइ गरेका थिए।

नेता मानन्धर नेपाली कम्युनिस्ट आन्दोलनका इमान्दार नेताको रुपमा परिचित छन्। नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) बनाउनको लागि महत्वपूर्ण भुमिका रहेको छ। मानन्धर लामो समयसम्म नेकपा (संयुक्त)को महासचिव थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .