म्यान्मारमा सेनाले सत्ता कब्जा गरेयता शनिबार अहिलेसम्मकै नराम्रो दिन बनेको छ। शनिबार साँझसम्म त्यहाँ सैनिक शासनविरुद्ध प्रदर्शनमा उत्रिएका ९० जनाभन्दा बढी जना मारिएका छन्।
सुरक्षाकर्मीको गोलीबाट बच्चासमेत ९० जनाभन्दा बढी मारिएको बीबीसीले जनाएको छ।
अमेरिका, बेलायत तथा युरोपियन युनियनका अधिकारीले शनिबार भएको हिंसाको भर्त्सना गरेका छन्।
3
Shares
प्रतिक्रिया