ad ad

राजनीति


खोप लगाएको दुई दिनपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण

खोप लगाएको दुई दिनपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण

नेपालखबर
चैत ८, २०७७ आइतबार ०:१७,

पाकिस्तानका प्रधानमन्त्री इमरान खानमा कोरोना संक्रमण पुष्टि भएको छ । पाकिस्तानका स्वास्थ्य मन्त्रीले प्रधानमन्त्री खानलाई संक्रमण देखिएको जानकारी गराएका हुन्।

उनले दुई दिन अघि मात्रै कोभिड १९ विरुद्धको खोप लगाएका थिए।

६८ वर्षीय खान हाल घरमै आइसोलेसनमा बसेका छन्। राष्ट्रिय क्रिकेट टोलिका पूर्ब कप्तान समेत रहेका इमरान खान सन् २०१८ को अगष्टमा चुनाब जितेर पाकिस्तानको प्रधानमन्त्रीका नियुक्त भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .