प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एकैदिन दुईवटा बैठक राखेर भटाभट एकलौटी निर्णय गरेपछि माधवकुमार नेपाल पक्षका एकपछि अर्का नेताले विरोध जनाइरहेका छन्।
यसै क्रममा नेता योगेश भट्टराईले पनि अध्यक्ष ओलीको कडा आलोचना गरेका हुन्।
‘विचलित नहोऔं, धैर्यता र संयमता नगुमाऔं,’ नेता भट्टराईले शुक्रबार राति सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सही र सशक्त ढंगले प्रतिवाद गरौं। एकताको विकल्प छैन, अतिवादको अन्त्य हुनेछ।’
3
Shares
प्रतिक्रिया