ad ad

राजनीति


कर्णाली प्रदेशका मुख्यमन्त्री काठमाडौंमा अस्पताल भर्ना

कर्णाली प्रदेशका मुख्यमन्त्री काठमाडौंमा अस्पताल भर्ना

नेपालखबर
फागुन २३, २०७७ आइतबार ०:१५,

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही काठमाडौंमा अस्पताल भर्ना भएका छन्।

प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाका अनुसार मुख्यमन्त्री शाही ह्याम्स अस्पताल भर्ना भएका हुन्।

उच्च रक्तचाप समस्याका कारण गत शुक्रबार अस्पताल भर्ना गरिएका उनी आज डिस्चार्ज हुने सम्भावना रहेको बताइएको छ। 

HAMS Hospital Kathmandu मा उपचाररत कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री माननीय महेन्द्र बहादुर शहीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु !!

Posted by प्रकाश ज्वाला on Saturday, March 6, 2021

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .