प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक बसिरहेकाे छ।
पार्टीको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बैठक बसेकाे पार्टी कार्यालयका उपसचिव माेहन गाैतमले बताए।
साे बैठक सकिएपछि आजै केन्द्रीय समितिको बैठक पनि बस्नेछ।
आजको बैठकमा नागरिकता र परिचयपत्र बुझाउन बाँकी रहेका केन्द्रीय सदस्यलाई त्यो पनि लिएर आउन भनिएको छ।
प्रतिक्रिया