ad ad

राजनीति


नेपाललाई साँच्चिकै सार्वभौमसत्ता सम्पन्न बनाउन खोज्दा नेकपामाथि आक्रमण भयो : ओली

नेपाललाई साँच्चिकै सार्वभौमसत्ता सम्पन्न बनाउन खोज्दा नेकपामाथि आक्रमण भयो : ओली

नेपालखबर
फागुन १७, २०७७ सोमबार ८:४४,

प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई साँच्चै सार्वभौमसत्ता सम्पन्न बनाउन खोज्दा आफ्नो पार्टी र आफूहरुमाथि आक्रमण भइरहेको बताएका छन्।

सोमबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूहरुले नेपाललाई सर्वाभौमसत्ता सम्पन्न र स्मानताको हैसियतमा विश्वसामू उभ्याउन खोज्दा आक्रमण भइरहेको बताए।

‘हामी र हाम्रो पार्टीविरुद्ध क्रियाशील छन्, हाम्रो पार्टीका विरुद्ध यस्तो षड्यन्त्र किन गर्नु प¥यो? हाम्रो विरुद्ध किन क्रियाशील हुनुप¥यो?’, प्रधानमन्त्री ओलीले भने, ‘किनभने हामी राष्ट्रलाई साँचैनै सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रुपमा, समानतको हैसियतमा विश्वससामू उभ्याउन चाहन्छौँ।’

उनले आफूहरुले पराधीनतलाई अस्वीकार गर्ने र भौगोलिक अखण्डतालाई माया गर्ने र जोगाउने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .