राजनीति


संसद् पुनर्स्थापना भएपछि कमल थापाले के भने?

संसद् पुनर्स्थापना भएपछि कमल थापाले के भने?

नेपालखबर
फागुन ११, २०७७ मंगलबार १३:४०,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वाेच्च अदालतको फैसलाबारे तर्क वितर्क गर्न सकिए पनि स्वीकार भने गर्नैपर्ने बताएका छन्। 

तर पनि मुलुकमा व्याप्त भ्रष्टाचार, कुशासन र सर्वसत्तावाद अन्त्यका लागि भने ताजा जनादेश नै उपयुक्त हुने जिकिर थापाले गरेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा सर्वाेच्च अदालतले पुनर्स्थापनाको फैसला सुनाएको हो।

यस विषयमा हेर्नुहोस्, कमल थापाको ट्विट : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad