राजनीति


ठूलो संख्यामा उपसचिवको सरुवा र पदस्थापन (सूचीसहित)

ठूलो संख्यामा उपसचिवको सरुवा र पदस्थापन (सूचीसहित)

नेपालखबर
माघ २३, २०७७ शुक्रबार १:४६,

सरकारले एकसाथत ठूलो संख्यामा उपसचिवको सरुवा र पदस्थापन गरेको छ।

बिहिबार बसेको स‌ंघीय मामिला तथा सामान्य प्रशासन सचिवस्तरीय बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह, राजपत्राकिंत द्वितीय श्रेणीका ६१ उपसचिवको सरुवा गरेको हो।

सरुवा र पदस्थापन भएकामध्ये केही जना केही समयअघि बढुवा भएका हुन्। उनीहरूलाई स्थानीय तह, प्रदेश र संघमा सरुवा तथा पदस्थापन गरिएको छ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी २२ उपसचिवलाई स्थानीय तहमा पठाइएको छ।

सूची हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad