राजनीति


हेर्नुहोस्, खानेपानी मन्त्री थापाले ‘श्री ५ को सरकार’ भनेको भाइरल भिडिओ

हेर्नुहोस्, खानेपानी मन्त्री थापाले ‘श्री ५ को सरकार’ भनेको भाइरल भिडिओ

नेपालखबर
माघ १८, २०७७ आइतबार ९:५२,

नेकपा ओली समूहले शनिबार सुर्खेतमा आयोजना गरेको भेलामा खानेपानी तथा सरसफाइ मन्त्री मणि थापाले ‘श्री ५ को सरकार’ भनेको भिडिओ अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले भनेका छन्, ‘सुर्खेतका आदरणीय जनसमुदायहरू म सबैलाई नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा...ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा तपाईंहरूलाई लाल सलाम भन्न चाहन्छु।’ 

यस विषयमा उनले आइतबार सामाजिक सञ्जालमार्फत माफी मागेका छन् :  सुर्खेतको भेलामा भूलवश श्री ५ को सरकार भनेछु, माफ गर्नुहोला : खानेपानी मन्त्री थापा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad