राजनीति


‘देश अग्रगमन र पश्चगमनको भयंकर दोसाँधमा छ, कुन बाटो जाने छातीमा हात राखेर सोचौं’

‘देश अग्रगमन र पश्चगमनको भयंकर दोसाँधमा छ, कुन बाटो जाने छातीमा हात राखेर सोचौं’

नेपालखबर
माघ १४, २०७७ बुधबार २:५२,

संविधान विघटनविरुद्ध आन्दोलनरत जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशको राजनीतिक परिस्थितिप्रति गम्भीर चिन्ता प्रकट गरेका छन्।

ओलीको असंवैधानिक कदमविरुद्ध संयुक्त संघर्ष गर्नुपर्नेमा जोड दिइरहेका डा. भट्टराईले देश अहिले अग्रगमन र पश्चगनको भयंकर दोसाँधमा रहेको बताएका हुन्।

तसर्थ यतिबेला सबैले छातीमा हात राखेर सोच्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले भनेका छन् : 

bhattaraitwi

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad