अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन शपथ ग्रहणका लागि संसद् भवन (क्यापिटल बिल्डिङ) मा पुगिसकेका छन्। साथमा उनकी पत्नी जिल पनि छिन्।
यसबीच उनको सुरक्षाका लागि पूरै बाटोमा नेसनल गार्ड तैनाथ गरिएको बीबीसीले जनाएको छ।
बाइडनकाे शपथग्रहण समारोहमा सहभागी हुन अतिथि भेला हुने क्रम जारी छ।
प्रतिक्रिया