थाइल्यान्डमा राजपरिवारको आलोचना गरेको आरोपमा एक महिलालाई ४३ वर्षको कैद सजाय तोकिएको छ।
बीबीसीका अनुसार राजतन्त्रको अपमान गरेको आरोपमा थाइल्यान्डमा सुनाइएको यो सबैभन्दा कडा सजाय हो।
आन्चन भनेर मात्र चिनिने पूर्वप्रशासक उनले सामाजिक सञ्जालमा अडिओ पडकास्टका क्लिप राखेकी थिइन्।
६३ वर्षीया ती महिलाले अडिओ फाइल सेअर मात्र गरेकी थिइन्, त्यसमा कुनै टिप्पणीसमेत गरेकी थिइनन्।

प्रतिक्रिया