ad ad

राजनीति


आफूविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि ट्रम्पद्वारा राजधानीमा आपतकाल घाेषणा

आफूविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि ट्रम्पद्वारा राजधानीमा आपतकाल घाेषणा

नेपालखबर
पुस २९, २०७७ बुधबार ०:११,

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिङटन डिसीमा आपतकाल घोषणा गरेका छन्।

ह्वाइट हाउस (राष्ट्रपतिको कार्यालय) का अनुसार त्यहाँ जनवरी ११ देखि २४ सम्मका लागि आपतकाल घोषणा गरिएको हो।

ट्रम्पको यो निर्णयले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ समारोह (जनवरी २०) प्रभावित हुने देखिएको छ।

गत हप्ता संसद् भवनभित्र आक्रमण राष्ट्रपति ट्रम्पकै उक्साहटमा भएको आरोप लगाउँदै उीविरुद्ध महाभियोग प्रक्रिया अघि बढाइएको छ। एजेन्सी

याे पनि :  

ट्रम्पलाई राष्ट्रपति पदबाट तत्काल हटाउने विषयमा तल्लो सदनमा बहस जारी, महाभियोग प्रस्तावमा आज मतदान हुने सम्भावना

अमेरिकाको संसद् भवनभित्र हमला गर्ने १७० जना पहिचान : एफबीआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .