सीलाई वर्कर्स पार्टीको आठौं सम्मेलनले पार्टीको महासचिवमा नियुक्त गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ।
यसअघि किमका हजुरबा र पिता पार्टीको महासचिव थिए।
किम सत्तारुढ पार्टीको महासचिवमा नियुक्त भएसँगै उनको शक्ति थप बढेको बताइएको छ।
यससँगै चिनियाँ सी चिनफिङले किमलाई बधाई दिएका छन्। किमले हालै पार्टीको बैठक बोलाएर देशमा आर्थिक नीतिले काम नगरेको र नयाँ नीति अबलम्ब गरेर अगाडि बढ्नुपर्ने बताएका थिए।
सो क्रममा किमले आणविक हतियारको विकासलाई तीव्रता दिने वाचा गर्दै अमेरिकाले आफ्नो सबैभन्दा ठूलो शत्रु भएको बताएका थिए।
3
Shares

प्रतिक्रिया