राजनीति


जनकपुरमा सरकारको बचाउ गर्दै ओली पक्षको शक्ति प्रदर्शन

जनकपुरमा सरकारको बचाउ गर्दै ओली पक्षको शक्ति प्रदर्शन

शैलेन्द्र महतो
पुस २१, २०७७ मंगलबार ९:२५,

जनकपुरमा सरकारको बचाउ गर्दै प्रदर्शन भएको छ। प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले मंगलबार शक्ति प्रदर्शन गरेको हो।

जनकपुरको रेल्वे स्टेसनबाट जुलुस निकालेर नगरको विभिन्न भाग परिक्रमा गरिएको थियो। ओली पक्षका नेताहरु उपप्रधानन्त्री इश्वर पोखरेलसहित नेताहरु रघुवीर महासेठ, प्रभु साह, जुली महतो लगायत प्रदर्शनमा सहभागी भएका थिए।

oli-ncp-janakpur.jpg

प्रदर्शनपछि नेकपा ओली समूहको जिल्ला भेला नेकपाको प्रदेश २ पार्टी कार्यालयमै भइरहेको छ।

यसअघि सरकारविरुद्ध प्रचण्ड-नेपाल पक्षको जिल्ला तथा प्रादेशिक भेला सोही कार्यालयमा भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad