नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल समूको बैठक सकिएको छ।
बबरमहलको एक पार्टी प्यालेसमा बसेको बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्षे केपी शर्मा ओलीलाई पदमुक्त गर्दै उक्त ठाउँमा मधवकुमार नेपाललाई अध्यक्ष बनाएको छ।
प्रवक्ता नाराणकाजी श्रेष्ठले अर्को बैठक ९ गते बिहीबार ११ बजे बस्ने जानकारी दिए।

प्रतिक्रिया