ad ad

राजनीति


संसद विघटनविरुद्ध सत्तारुढ दलको विद्यार्थी संगठन सडकमा (फाेटाेफिचर)

संसद विघटनविरुद्ध सत्तारुढ दलको विद्यार्थी संगठन सडकमा (फाेटाेफिचर)

प्रविन कोइराला
पुस ७, २०७७ मंगलबार ११:१३,

सरकारले संसद विघटन गरेर असंवैधानिक काम गरेको भन्दै सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ।

मंगबार नेकपाको प्रचण्ड–नेपाल पक्षधर समूहका विद्यार्थीहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरे।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा विद्यार्थीहरुले संसद विघटन गर्ने निर्णय फिर्ता लिन माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए।

annfsu-pro1.jpg

annfsu-pro3_1.jpg

annfsu-pro4_1.jpg

annfsu-pro5.jpg

annfsu-pro6.jpg

annfsu-pro7.jpg

annfsu-pro8.jpg

annfsu-pro9.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .