ad ad

राजनीति


विवेकशील साझाको प्रवक्तामा पाठक चयन

विवेकशील साझाको प्रवक्तामा पाठक चयन

नेपालखबर
पुस ७, २०७७ मंगलबार ९:५१,

हालै एकीकृत भएको विवेकशील साझा पार्टीको प्रवक्तामा केन्द्रीय सदस्य शरदराज पाठक चयन भएका छन्।

पार्टीका संयोजक मिलन पाण्डेले पाठकलाई प्रवक्ता चयन गरिएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएको छन्।

गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट पार्टीका उम्मेदवार रहेका पाठकले राजनीतिमा सकृय हुनअघि विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए।

प्रवक्ता पाठकलाई ९८५१२०९८७२ मा सम्पर्क गर्न सकिने संयाेजक पाण्डेले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .