प्रधानमन्त्री केपी शर्मा ओलीकी बडीआमाको निधन भएपछि सोमबार स्थगित मन्त्रिपरिषद् बैठक आज (मंगलबार) बिहान राखिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बालुवाटारमा बैठक केही बेरअघि सुरु भएको जानकारी दिएका छन्।
बैठकमा नियमित एजेन्डामै छलफल हुने बालुवाटार स्रोतले जनाएकाे छ।
आजै सर्वदलीय बैठक पनि बस्दैछ।
प्रतिक्रिया