ad ad

राजनीति


सचिवालय बैठकअघि बालुवाटारमा ओली प्रचण्डबीच एक्लाएक्लै भेट

सचिवालय बैठकअघि बालुवाटारमा ओली प्रचण्डबीच एक्लाएक्लै भेट

नेपालखबर
मंसिर २०, २०७७ शनिबार ७:४४,

सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेट सुरु भएको छ।

पार्टीको सचिवालय बैठकअघि ओली र प्रचण्डबिच छलफल भएको हो।

दुई पक्षबीच सहमतिको प्रयासस्वरुप कात्तिक २५ पछि ओली प्रचण्ड पहिलो पटक आपसी संवादमा बसेका हुन्।

अपरान्ह १ बजेका लागि बोलाइएको सचिवालय बैठकका लागि अन्य सबै बालुवाटार पुगिसकेका छन्।

दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठकभन्दा आधा घण्टा अगाडि प्रचण्ड बालुवाटार पुगेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .